सर्वोच्चतिर लम्कियो प्रचण्ड–नेपाल समूहको आन्दोलन



संसद विघटनविरुद्ध आन्दोलनमा उत्रिएको प्रचण्ड–माधवको समूह माइतीघरबाट सर्वोच्च अदालततिर लम्किसकेको छ ।

नारावजीसहित यो समूह सर्वोच्चतिर लागेको हो । यो क्षेत्रमा सुरक्षा निकै कडा गरिहेको छ ।

प्रतिक्रिया दिनुहोस्