ओलीलाई नेकपा अध्यक्षबाट हटाउने प्रचण्ड नेपाल पक्षको निर्णय



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड-नेपाल पक्षले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको छ।

मंगलबार बिहान बसेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने र माधवकुमार नेपाललाई अर्को अध्यक्ष बनाउने निर्णय गरेको एक सदस्यले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्