
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’–वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरको केन्द्रीय कमिटी बैठक सुरू भएको छ ।
बबरमहलस्थित कार्की ब्यांक्वेटमा जारी बैठकको अध्यक्षता प्रचण्ड गरेका छन्।
केन्द्रीय कमिटी बैठकअघि बसेको स्थायी कमिटी बैठकले केपी ओलीलाई हटाउँदै अध्यक्षमा माधवकुमार नेपाललाई प्रस्तावित गरेको छ।





