
काठमाडौं । नेकपाको (प्रचण्ड–नेपाल) पक्षले केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गरेर माधव नेपाललाई अध्यक्ष बनाउने तयारी गरेको छ ।
मंगलबार दिउँसो बस्ने केन्द्रीय समिति बैठकबाट उक्त निर्णय हुन सक्ने एक स्थायी समिति सदस्यले जानकारी दिए ।





