प्रधानमन्त्री ओलीले गरे महाधिवेशन आयोजक समिति घोषणा



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन आयोजक समिति गठन गरेको छ ।

आफ्नो सरकारी निवासमा आज बोलाएको केन्द्रीय समितिको बैठकबाट ११९९ सदस्य आयोजक समिति गठन गरेको बैठकमा सहभागी एक नेताले बताए ।

यसअघि बसेको स्थायी कमिटीको बैठकले चैतमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्