ओली पक्षको नेकपा केन्द्रीय कमिटीको बैठकमा गएनन् गृहमन्त्री बादल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा गृहमन्त्री रामबहादुर थापा आज पनि गएनन् ।

केहीवेरअघि बालुवाटारमा सुरु भएको ओली पक्षीय केन्द्रीय कमिटी बैठकमा गृहमन्त्री बादल नगएका हुन् ।

आफू निकट नेताहरुसँग परामर्शमै रहेकाले बादल प्रधानमन्त्रीले बोलाएको बैठकमा नगएको बादल निकट स्रोतले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस्