प्रतिनिधिसभाको चुनाव बैशाख २३ मा गर्न सिफारिस



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि प्रतिनिधिसभाको निर्वाचनम मिति तय गर्न समेत तयारी गरिएको छ ।

स्रोतका अनुसार बैशाख २३ गतेका लागि प्रधानमन्त्री ओलीले आमनिर्वाचनको सिफारिस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्