ओलीको कदमपछि प्रचण्डसहितका नेताहरु जुटे छलफलमा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संसद विघटनको सिफारिस गरेपछि
नेकपाभित्रको समस्या थप जटिल मोडमा पुगेको छ । ओलीले आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकबाट संसद विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन् ।

ओलीको सो कदमपछि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहितका नेताहरु छलफलमा जुटेका छन् । छलफलमा प्रचण्ड, झलनाथ खनालका नेताहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्