संसद विघटन सिफारिसपछि राप्रपाले बोलायो आकस्मिक बैठक



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सिफारिस गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आकस्मिक बैठक बोलाएको छ ।

राप्रपा अध्यक्ष कमल थापाका अनुसार आइतबार ३ बजे राप्रपा सचिवालय कार्य व्यवस्था समितिको बैठक बोलाइएको हो।

प्रतिक्रिया दिनुहोस्