संसद विघटनको प्रस्ताव बोकेर प्रधानमन्त्री ओली शितल निवासमा



काठमाडौं । प्रधानमन्त्री ओली शीतल निवासस पुगेका छन् । मनित्रपरिषद बैठकमा संसद विघटनको प्रस्ताव पारित गरेर ओली राष्ट्पति भेट्न शीतलनिवास पुगेका हुन् ।

यसअघि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा छलफल गरेका थिए ।

दुई अध्यक्षको छलफल सकरात्मक नभएपछि प्रचण्ड बालुवाटारबाट फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्