प्रधानमन्त्री ओलीपछि प्रचण्डलाई भेट्न वामदेव पनि पुगे खुमलटार



प्रधानमन्त्री ओली प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेपछि भर्खरै उपाध्क्ष वामदेव गौतम पनि प्रचण्ड र ओलीलाई भेट्न खुमलटार पुगेका छन् ।

प्रधानमन्त्री ओली पुगेको लगभग आधा घण्टापछि वामदेव खुमलटार पुगेका हुन् । नेकपा विवाद उत्कर्षमा पुगेका बेला नेताहरुको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । अहिले तीनै नेताबीच खुमलटारमा भेटवार्ता भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्