सभामुख सापकोटाको मुद्दा सर्वोच्चले ‘हेर्न भ्याएन’



काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्धामा शुक्रबार सुनुवाई नहुने भएको छ ।

प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा सापकोटाको मुद्दाको पेसी तोकिएको थियो । तर शुक्रबार उक्त मुद्धाको सुनुवाईमा पालो नआएपछि हेर्न नभ्याइने भनी सर्वोच्चको वेवसाइटमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्