‘द स्पाइस लंज रेष्टुरेन्ट एण्ड बार’ अब काठमाण्डौंको मिनभवनमा



काठमाडौं । सन् २०१५ बुटवलबाट शुरु भएको यात्रा ‘द स्पाइस लंज रेष्टुरेन्ट एण्ड बार’ ले दुई वर्षपछि काठमाण्डौंको मिनभवनमा आफ्नो शाखा बिस्तार गर्न सफल भयो । पारिवारिक वातावरण एंव राम्रो अनि छिटो छरितो र सुपथ मूल्यमा आफ्नो ग्राहकहरुलाई सेवा दिनुका साथै कडा मिहिनत अनि लगावका साथ अगाडि बढदै बिगत ५ वर्षमा द स्पाइस लंजले आफ्नो रेष्टुरेन्टमा खाना खाजा मात्र होइन करिब २०० भन्दा बढि कार्यक्रम, भेला जमघटहरु तथा समारोहहरु प्नि सम्पन्न गरिसकेको छ ।

ति मध्ये सेलिब्रेटी म्यानेजमेन्ट नेपालको एल्बम बिमोचन तथा अन्य कार्यक्रमहरु साथै अहिलेको युवाहरु मझ निकै नै प्रसिद्ध भैरहेको यूटुब च्यानल नेप–ग्याजम को स्टाण्डप कमेडी समाचार जस्ता कार्यक्रहरु प्नि द स्पाइस लंज मा सुट हुने गरेको छ ।

ऋहिले विश्वभरी फैलिएको कोभिड–१९ ले गर्दा सबै व्यापार व्यवसायलाई असर त गरेको नै छ तथापि यो विषम परिस्थिती मा पनि आफ्नो ग्राहकहरुको खुशीलाई ध्यानमा राखी काठमाण्डौंको सो–हखुटेमा आफ्नो शाखा बिस्तार गर्दै छ द स्पाइस लंज ले ।

आन्तरिक तथा वैदेशिक पर्यटकको मुख्य केन्द्र ठमेल नजिक रहेको क्षेत्र सोहखुटे नया बजार स्थित यस शाखामा प्रशस्त ठाउ अनि पारिवारिक वातावरणको साथ विभिन्न सभा समारोह पनि आयोजन गर्न सकिने छ । यस शाखाको शुरुवात यही पौष ३ गते रहेको हुदा सबै स्वाद प्रेम् िग्राहकहरु आएर आफ्नो प्रतिक्रिया सल्लाह सुझाव दिन हुन सस्थापकको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्