अध्यादेश ल्याए सकेपछि फिर्ता गर्न मिल्ने कि नमिल्ने कानुनी प्रावधान के छ ?



राकेश कुमार शर्मा, अध्यादेश ल्याई सकेपछि फिर्ता गर्न मिल्ने कि नमिल्ने ? अध्यादेशको महत्त्व, कानुनी प्रावधान र समयसीमा के छ ?अध्यादेश कति पटक सम्म ल्याउन मिल्ने, कति पटक सम्म प्रमाणीकरण गर्न मिल्ने र कति पटक सम्म फिर्ता गर्न मिल्ने हो ?

अध्यादेश ल्याई सकेपछि फिर्ता गर्न मिल्ने कि नमिल्ने ? यो साना बच्चा बच्ची लाई खेलाए जस्तो भयो । अध्यादेशको कानुनी प्रावधान के छ ? प्रधानन्यायाधीशहरु, अधिवक्ताहरु, विश्लेषकहरु र बुद्धिजीवी वर्गहरुलाई मेरो प्रश्न रहेको छ ?

हाम्रो मुलुकको सेनाहरुलाई मैले माने ? सेनाहरुले राजनीतिक दलका नेताहरूले देखाएको रमिता, नाटक र खेलाची के हेर्न सकेको होला ? अब सेनाहरु जंगबहादुर राणा बन्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्