
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई जना अध्यक्षबीच स्थायी कमिटी बैठकअघि छलफल भएको हो ।
अहिले दुईजना अध्यक्षबीच छलफल भइरहेको छ र उनीहरुको छलफलपछि नेकपा स्थायी कमिटी बैठक बस्ने संसदीय दलका उपनेता सुवास नेम्वाङ जानकारी दिए ।
स्गायी कमिटीको बैठक अहिले १ बजे बालुवाटारमा बोलाइएको छ ।





