बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी



काठमाडौं । बालुवाटारमा साढे ११ बजेदेखि सुरू भएको बैठक अहिलेसम्म पनि जारी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेकोमा यसपटक भने मंगलबार बसेको हो । बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्