नेकपाका उपाध्यक्ष गौतम र नेपालका युनाइटेड अरब इभिरेट्स (UAE) का राजदूतबिच भेटवार्ता



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री बामदेव गौतम र नेपालका युनाइटेड अरब इभिरेट्स (UAE) का राजदूतले भेट वार्ता गरेका छन् ।

शुक्रबार गौतमको सचिवालय भैँसीपाटीमा भएको भेटमा राजदूतले नेपाललाई कृषि प्रधान देशको रुपमा विकास गरि स्वदेश मै रोजगारीको वातावरण सिर्जना गरि युवाहरूलाई कृषि प्रति प्रोत्साहन गर्नु पर्ने बताएका थिए ।

(UAE) सग भेटघाट गर्दा घोषण पत्रमा नेपाललाई कृषि प्रधान देशको रुपमा विकास गरि स्वदेश मै रोजगारीको वातावरण सिर्जना गरि युवाहरूलाई कृषि प्रति प्रोत्साहन गर्नु पर्ने कुरा पनि बताए।

विदेशी सहयोगमा कृषि फार्म खोली आफ्नो देशलाई ५१ प्रतिशत मुनाफा र ४९ प्रतिशत मुनाफा विदेशीहरुलाई दिने कुरा पनि जनाउनु भएको थियो ।नेकपा आहिले गम्भीर मोडमा गएको हुँदा आहिले यो समयमा अत्यावश्यक बाहेक कसैसँग पनि भेटघाट नगर्ने र पार्टी एकताको लागि आफु हरपल लागी रहने कुरा पनि पनि जानकारी गराए ।

वामदेव गौतमले आफ्नो देशका युवाहरु विदेशमा गएर गएर पसिना बगाएको देख्दा आफुलाई दुस्ख लाग्ने कुरा समेत व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्