राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास गएका हुन् । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच नियमित भेट भएको स्रोतले बताया ।

यसबीच प्रधानमन्त्री ओलीले अपरान्ह ४ बजे मन्त्रिरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक नियमित हो । सामान्यत : सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्छ ।

प्रतिक्रिया दिनुहोस्