६१ बर्षकी महिलाले आफ्नै छोराको सन्तान जन्माएर हजुरआमा बनिन…



६१ बर्षकी महिलाले आफ्नै छोराको सन्तान जन्माएर हजुरआमा बनेकी छिन् । यो खबर सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । किनकी आफ्नै आमाले छोराको सन्तान जन्माएर हजुरआमा बनेको खबर हामीले सायदै सुनेका छौँ ।

आफ्ना समलिंगी ९गे० छोरा र उनका श्रीमानको लागि सेरोगेसीमार्फत आमा बनेकी सेसिले एलेज नामकी ती महिलाले छोराकी छोरी अर्थात नातिनी जन्माएकी हुन् । सेसिलेका समलिंगी छोरा म्याथ्यु एलेज र उनका श्रीमान एलियट डोहर्टीकी छोरीको नाम उमा लुइस राखिएको छ ।

जब उनीहरुले सेसिलेको प्रस्ताव गम्भीर रुपमा लिए र उनीबाट सन्तान जन्माउने विकल्पका बारेमा खोज्न थाले चिकित्सकले यो विकल्प निकै जटिल भएको बताए । सेसिलेको कैयौं स्वासथ्य परीक्षण गरियो र अन्ततः उनलाई सेरोगेसीबाट सन्तान जन्माउन योग्य घोषित गरियो ।

प्रतिक्रिया दिनुहोस्