प्रधानमन्त्री ओली सचिवालय बैठकमा सहभागी हुने



काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठकमा सहभागी हुने भएका छन् । प्रधानमन्त्री ओलीपक्षीय नेता सुवासचनद्र नेम्वाङले ओली आजको बैठकमा सहभागी हुने बताए ।

यसअघि ओलीले बैठकको औचित्य नभएको भन्दै आजको बैठकमा सहभागी नहुने अडान लिएका थिए । तर प्रधानमन्त्री निवास बालुवाटारमा आफूपक्षीय नेताको बैठकपछि ओली बैठकमा सहभागी हुन राजी भएको बताइएको छ । सो बैठकमा सचिवालयमा कसरी प्रस्तुत हुने भन्नेबारे रणनीति बनाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्