नेकपा सचिवालय बैठक आज बालुवाटारमा बस्दै



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । प्रभानमन्त्री निवास बालुवाटारमा पूर्वनिर्धारित सचिवालयको बैठक आज अपरा्हन १ बजे बस्नेछ ।

आज बैठकमा प्रभानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूलमाथि लागएका आरोपबारे जवाफ दिने बताइएको छ ।

प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयको गत कात्तिक २८ गतेको बैठकमा प्रस्तुत प्रस्ताव र आरोपपत्र अस्वीकार गरी आफ्ना भनाइ राख्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्