चर्चित पत्रकार ऋषि धमलामा कोरोना संक्रमण पुष्टि



चर्चित पत्रकार ऋषि धमला कोरोना संक्रमित भएका छन् । उनले स्वयम यसबारे जानकारी दिएका छन् ।

उनको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको छ । उनी यतिबेला होम आइसोलेनसमा छन् ।

उनले सबैलाई कोरोनाबाट सुरक्षित रहनको लागि आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्