चर्चित निर्देशक दिपेन्द्र के खनाललाई पितृशोक



पशुपति प्रसाद, आमा जस्ता सर्वाधिक सफल चलचित्र निर्देशन गरिसकेका निर्देशक दिपेन्द्र के खनाललाई पितृशोक परेको छ ।

दिपेन्द्रका पिता श्यामकुमार खनालको निमोनियाका कारण निधन भएको हो ।

केही समयदेखि मनमोहन अस्पतालमा निमोनियाको उपचार गराइरहेका दिपेन्द्रका पिता श्यामकुमारको ६६ बर्षको उमेरमा निधन भएको हो । 

प्रतिक्रिया दिनुहोस्