सुस्त मनस्थितिकी युवती बलात्कार गर्ने दुई पक्राउ



उदयपुरमा सुस्त मनस्थितिकी युवतीमाथि सामुहिक बलात्कार गर्ने दुई युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरु ३२ वर्षका अल्लाह र २५ वर्षका मोहम्मद रहेका छन् ।उनीहरुले १२ कार्तिकमा युवतीलाई अटोमा लगेर बलात्कार गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्