रवि लामिछाने दम्पत्तिलाई कोरोना संक्रमण पुष्टि



चर्चित संचारकर्मी रवि लामिछाने र उनकी श्रीमती निकिता पौडेलमा कोरोना संक्रमण पुष्टि भएको छ ।

रवि स्वयमले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका छन् । रविका अनुसार केहीदिन देखि दुवैलाई हल्का ज्वरो आइरहेको थियो । त्यसपछि टेष्ट गर्न जादाँ दुवैको रिपोर्ट पोजेटिभ आएको हो ।

उनले आफ्नो स्वास्थ्य अवस्था भने सामान्य रहेको बताएका छन् र हाल होम आइसोलेसनमा रहेको जानकारी दिएका छन् ।   

प्रतिक्रिया दिनुहोस्