चर्चमा चक्कु आक्रमण, दुई जनाको मृत्यु, महिलाको टाउको नै काटियो



फ्रान्सको निस सहरमा रहेको चर्चमा बिहीबार एक आक्रमणकारीले छुरा प्रहार गरेर कम्तिमा दुई जनाको हत्या गरेको छ । यसमध्ये एक महिला टाउको नै काटिएको छ ।

नोट्रे डाम चर्च भित्र वा नजिकै भएको उक्त घटना भएको र प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिएको मेयर क्रिस्टियन एस्ट्रोसीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्