नेकपा बागमती अध्यक्ष नारायण दाहालद्वारा बडा दशैंको शुभकामना व्यक्त



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य तथा बागमती प्रदेश अध्यक्ष नारायण दाहाल ‘सरल’ले बडा दशैं २०७७ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरु लगायत पार्टी सदस्यहरुमा शुभकामना व्यक्त गरेका छन् । 

शुभकामना सन्देशमा अध्यक्ष दाहालले आफू बच्दै परिवार र समाजलाई समेत बचाउन अनुरोध गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती अध्यक्ष दाहालद्वारा जारी शुभकामना सन्देश

प्रतिक्रिया दिनुहोस्