प्रधानमन्त्री ओली यसवर्ष कार्यकर्ता, सर्वसाधारणलाई टिका नलगाउने



प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको दशैं सरकारी निवास वालुवाटारमा मनाउनेछन् । उनले आफ्ना बुवाको हातबाट टिका ग्रहण गर्नेछन् ।

अघिल्ला वर्षहरुमा जस्तो उनले यसपटक पार्टीका नेता, कार्यकर्ता तथा सर्वसधारणलाई टिका लगाइदिने छैनन् ।

कोरोना संक्रमणका कारण परिवारका सीमित सदस्यहरु बिच मात्रै प्रधानमन्त्री ओलीको दशैको समय बित्दैछ ।

प्रतिक्रिया दिनुहोस्