बाबुराम भट्टराई दम्पत्तिलाई कोरोना संक्रमण



जनता समाजवादी पार्टी नेपालको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

यो कुराको जानकारी स्वयम बाबुरामले नै सामाजिक सञ्जाल मार्फत दिएका छन् ।

बाबुरामसँगै उनकी श्रीमती हिसिला यामीमा पनि कोरोना पोजेटिभ देखिएको छ । कोरोना पोजेटिभ देखिएपछि चिकित्सकको सल्लाह अनुसार दुवै यतिबेला होम आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्