नेकपा सचेतक शान्ता चौधरी कोरोनामुक्त




नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरी कोरोना पोजेटिभ देखिएपछि केहीसमय देखि उपचार गराइरहेकी थिइन् । अन्ततः उनले कोरोना जितेकी छिन् ।

शान्ता स्वयमले साममाजिक सञ्जाल मार्फत यस कुराको जानकारी दिएकी हुन् । उनले फेसबुकमा स्टाटस लेख्दै कोरोनामुक्त भएपछि खुसी व्यक्त गरेकी छिन् ।

यस्तो छ शान्ताको स्टाटस-

प्रतिक्रिया दिनुहोस्