आयल निगम परिसरभित्रै आगलागी



रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ७, भलवारीस्थित नेपाल आयल निगम परिसरमा एउटा ट्यांकरमा आगलागी भएको छ ।

भारतबाट ल्याईएको पेट्रोल डिपोमा चेकजाँच गरिसकेर ट्यांकर स्टार्ट गर्दा अकस्मात ब्याट्री सर्ट भएर आगलागी भएको हो ।

आगो निभाउन निगमको डिपोभित्रै रहेको दमकलको समेत मद्दत लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्