उच्च अदालतका ८४ न्यायाधीशको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)



काठमाडौं । न्याय परिषदले ८४ जना न्यायाधीशलाई सरुवा सिफारिस गरेको छ । बुधबार बसेको न्याय परिषदको बैठकले ८४ जना न्यायाधीशलाई उच्च अदालतको न्यायधीश पदमा सरुवा सिफारिस गरेको हो ।

बैठकले उच्च अदालत जनकपुरको राजविराज इजलासबाछ उच्च अदालत जनकपुरमा सरुवा सिफारिस गरेको छ भने उच्च अदालत पाटनका न्यायाधीश तेजबहादुर कार्कीलाई उच्च अदालत दिपाय, महेन्द्रनगर इजलासमा सरुवा गरेको छ । त्यस्तै उच्च अदालत सुर्खेतमा कार्यरत न्यायाधीश विनोद शर्मालाई उच्च अदालत पाटनमा सरुवा सिफारिस गरिएको छ । अन्य न्यायाधीश को कहाँ सरुवा भए ? तलको सूची हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्