शंघाई यात्राको स्मृतिमा…



काठमाडौं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्त बहादुर केसीले सन २०१७ मा भम्रमण गरेका केही तस्विरहरु सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्दे मनका भावहरु पनि सेयर गरेका छन् । उनले ‘शंघाई यात्राको स्मृतिमा’ भनेर स्ट्याटस लेख्दै आफ्नो तस्विरहरु सेयर गरेका छन । उनको स्ट्याटस जस्ताको तेस्तै : सन २०१७ अप्रिल १०/११ का दिन चीनको सबैभन्दा ठूलो आौद्योगिक शहर शंघाईको एक ऐतिहासिक एवं यात्राका केही महत्त्वपूर्ण झलकहरु ।

सन २०१७ अप्रिल ९ देखि अप्रिल २६ सम्म उत्तर कोरियाको ऐतिहासिक यात्रा गर्ने क्रममा चीनमा ७ दिनको ट्रानजिट ख्क्ष्क्ब् प्राप्त भएको थियोे ।

त्यही मौकामा चीनको सबैभन्दा ठूलो शहर शंघाइको अविस्मरणीय यात्रा गर्ने अवसर मिलेको थियोे ।

प्रतिक्रिया दिनुहोस्