ओली र प्रचण्डबीचको भेटवार्ता सकियो



काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीचको भेटवार्ता सकिएको छ ।

पार्टी एकताका बाँकी काम, सरकारले गर्ने संवैधानिक नियुक्ति, तथा राजनीतिक नियुक्ति, मन्त्रिमण्डल हेरफेर लगायतका विषय टुंग्याउन बसेको दुर्ई नेताबीचको छलफल करिब २ घण्टा ३० मिनेटसम्म चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्