
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएपछि यतिबेला उनीहरु दुवैलाई मेडिकल सेन्टर भर्ना गरिएको छ ।
अब उनले केहीदिन त्यहि बसेर काम गर्नेछन् । ट्रम्प निकै नै सुविधासम्पन्न मेडिकल सेन्टरमा आफ्नो उपचार गराइरहेका छन् । उनलाई त्यहाँ कुनैपनि कुराको कमी हुनेछैन ।





