
झापा गौरदह नगरपालिका १ का भीमबहादुर भण्डारीलाई प्रहरीले आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ गरेको छ ।
६५ बर्षिया श्रीमती मनमाया भण्डारीको हत्या गरेका भीम बहादुरलाई झापा जिल्ला अदालतले ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ ।
अहिलेसम्म भण्डारीले आफ्नै श्रीमतीको हत्या गर्नुको कारण भने खुलेको छैन ।





