काठमाडौं । काठमाडौं महानगरपालिका-१३ कालीमाटी डेरा गरी बस्ने रोल्पा माडी गाउँपालिका-१ घर भएका ३९ वर्षीय टेक बहादुर खत्री आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।