पहिरोले पुरिएर जेसिबी चालकको मृत्यु



प्युठान । माण्डवी गाउँपालिका-१ डाम्री खोलास्थित सडक निर्माण गर्ने क्रममा पहिरो जाँदा जेसिवी चालक अर्घाखाँची शितगंगा नगरपालिका-८ बस्ने ४० वर्षीय नरसिंह बुढामगरको पहिरोमा पुरिएर सोमबार बिहान घटनास्थलमै मृत्यु भएको छ । घटनास्थलमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्