सुन र नगद चोरी



काठमाडौं । काठमाडौं महानगरपालिका-२६ सिताकुमारी मार्ग डेरा गरी बस्ने मकवानपुर क्षतिवन गाउँपालिका-२ घर भएकी २९ वर्षीया सरस्वती गौतमको कोठाबाट सोमबार दिउँसो कोही नभएको अवस्थामा नगद २० हजार रुपैयाँ र करिब २ तोलाको सुनको मंगलसुत्र समेत गरी करिब २ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्