नेकपा सचिवालय बैठक बस्दै



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज सचिवालय बैठक बस्दैछ । बैठक सोमबार नै बस्ने भनिए पनि अन्तिम समयमा स्थगित भएको थियो ।

सोमबार दिउँसो १ बजेका लागि तय भएको बैठक आज (मंगलबार)दिउँसो १२ : ३० बजे बस्ने गरी स्थगित भएको हो । आइतबार सुरु भएको बैठकमा मन्त्रिमण्डल पुनर्गठन, संवैधानिक तथा राजनीतिकक नियुक्ति, पार्टी एकताका बाँकी काम लगायतका विषयमा छलफल गर्ने कार्ययोजना रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्