अमेरिकी राष्ट्रपति ट्रम्पमाथि षड्यन्त्र– खाममा विष हालेर पठाइयो चिठ्ठी



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि षड्यन्त्र भएको छ ।

केहीदिन अघिमात्रै ह्वाइट हाउस र केही विभागहरुमा एक विषालु केमिकलसहितको खाम पठाइएको छ । अचम्मको कुरा त यो छ कि प्राप्त सबै चिठीहरु ट्रम्पको नाममा पठाइएको छ ।

ह्वाइट हाउसका एक अफिसले शनिबार भने, ‘यस्तै अन्य खतरनाक केमिकलसहितका खाम ह्वाइट हाउस वा अन्य विभागमा पनि पठाइएको छ भनेर जाँच एजेन्सीहरु यो पत्ता लगाउने कोसिस गर्दैछन् ।’ अधिकारीहरुका अनुसार यस षड्यन्त्रलाई सफल बनाउनका लागि स्थानीय हुलाक प्रणालीको प्रयोग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्