कांग्रेस लिमुवान परित्याग गरि नेकपामा प्रवेस गर्नेको ओइरो



ताप्लेजुङ/ कांग्रेस लिमुवान परित्याग गरि नेकपामा प्रवेस गर्नेको ओइरो नेपाली काङग्रेसको गलत रबैयाका कारण कांग्रेस परित्याग गर्नेको ओइरो लागेको छ ।

बिगत लामो समय सत्तामा बसेर भ्रष्टचार अनियमिताको लामो इतिबृतान्त भएको कांग्रेसको पछिल्लो गतिविधि प्रती आक्रोश बढ्दै जादा ताप्लेजुङ पाथिभरा याङ्वरक गाउँ पालीका वडा न ६ मा काङरेस र लिम्बुवान प्रत्याग गरि २१ जना कृयाशिल कार्यकर्ता नेकपामा प्रवेस गरेका छन ।नव प्रवेसिलाई गाउँ पालिका अध्यक्ष केसर मेनेङ्बो लगायतले नेकपामा स्वागत गरे।

कांग्रेसका अन्य थुप्रै कार्यकर्ता नेकपामा प्रवेस गरे वडा अध्यक्ष दुर्गा थेबेले बताएका छन वडा अध्यक्ष थेबेका अनुसार नव प्रवेसिलाई उचित जिम्वेवारी दिने र 20४८ सालको निर्वाचन देखि हाल सम्मको तत्कालिन एमालेको बर्चच्वलाई आगामी निर्चानहरुमा पनि नेकपाले नै जित्ने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्