चीनको लागि जासुसी गरेको भन्दै भारतले नेपाली नागरिकलाई गर्यो प्रक्राउ



हालैमात्र दिल्ली पुलिसले चीनको लागि जासुसी गरेको भन्दै र भारतको गोप्य सूचना चीनलाई दिएको भन्दै एक नेपाली नागरिकलाई पक्राउ गरेका छ ।

यसअघि दिल्ली पुलिसले शुक्रबार एक स्वतन्त्र पत्रकार राजीव शर्मालाई पक्राउ गरेको बताएको थियो ।

पुलिसले शर्मासँग अत्यन्तै संवेदनशील दस्तावेज पाइएको जनाएको थियो । पुलिसले शनिबार यही केसमा एक नेपाली नागरिक र एक चिनियाँ महिलालाई पनि पक्राउ गरिएको जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्