विभिन्न धनमाल चोरी



ललितपुर । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित कृष्ण माया मल्लकारको घरबाट सुन तथा चाँदीका विभिन्न गहना तथा नगद ३० हजार रुपैयाँ सेमत करिब ८ लाख ५५ हजार रुपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्