भोलिबाट लाइसेन्स वितरण गरिने



भोलिबाट सवारी साधन चालकलाई लाइसेन्स वितरण गरिने भएको छ । भोलिबाट सवारी साधनको मात्र नभएर धेरै क्षेत्रका काम सुचारु हुने भएका छन् ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, ठुलो भर्याङले सूचना निकालेर लाइसेन्स वितरण थाल्ने जानकारी गराएको छ ।   लाइसेन्स प्रिन्ट भए नभएको एकिन गरेर लिन आउन भनेको छ। लाइसेन्स वितरण बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै हुनेछ।

कोरोना संक्रमण नेपालमा दैनिक रुपमा बढ्दो दरमा छ । त्यसैले सबैले सुरक्षित भएर काम गर्न आवश्यक भने छ ।

 

 

प्रतिक्रिया दिनुहोस्