सुनका विभिन्न गहना चोरी



भक्तपुर । भक्तपुर नगरपालिका-८ लिवाली डेरा गरी बस्ने २८ वर्षीया सरिता विकको कोठाबाट करिब ३ लाख ७२ हजार रुपैयाँ बराबरको सुनका विभिन्न गहना मंगलबार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्