रुपन्देही । कोटईमाई गाउँपालिका-२ गुलरिया बस्ने सुनिल कुमार हरिजनको १० वर्षीय छोरा अरुण हरिजनको नदीमा डुबेर मृत्यु भएको छ । सोही ठाउँस्थित दानव नदीमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





