करेन्ट लागेर मृत्यु



महोत्तरी । मटिहानी नगरपालिका-१ सानो धिरापुर बस्ने ७८ वर्षीय प्रभु खत्वेको शनिबार साँझ आफ्नै गोठमा बिजुलीको पोलबाट हुकिङ लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्