कुलमान घिसिङको आज बिदाई गरिदैँ



नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको ४ बर्षे कार्यकाल आज समाप्त हुदैँछ । पुनः नियुक्तिको लागि हालसम्म कुनैपनि प्रक्रिया अघि नबढेकाले उनी आज बिदाई हुने पक्का भएको हो ।

२०७३ भदौ २९ गते विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पद सम्हालेका घिसिङको कार्यकाल सकिने भएको छ । घिसिङलाई पुनः नियुक्ति गर्ने विषयमा भने अझै टुङगो लाग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्