भूकम्पको धक्का महशुस



आज ३ बजेर ४८ मिनेट जादाँ भूकम्पको धक्का महशुस भएको छ ।

धदिङ केन्द्रबिन्दु भएर ४ रेक्टरको भूकम्प गएको जानकारी प्राप्त छ । २०७२ सालमा नेपालमा विनाशकारी भूकम्प गएको थियो ।

त्यसपछि बेला बेलामा भूकम्पकोध धक्का महशुस भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्